Sorry, your browser does not support JavaScript! के भैरहेको छ ? Archives - Merodesh.news

कोहलपुरमा कर्फ्यू आदेश जारी

कोहलपुर, २२ मंसिर । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत सात वर्षीया बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा...

वाईडबडी प्रकरणबारे संसदीय समितिको प्रतिवेदन मान्य छैन : कँडेल

काठमाडौ, पुस २० ‘इनोभेटर’ ई. दिपेन्द्र कँडेले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन गलत र अपुरो भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कँडेलले...

वाईडबडीमा घोटाला भएको छ । मन्त्री, महाप्रबन्धक र सचिवलाई तत्काल जेल हाल्नुपर्छ : छानबिन समितिका सदस्य यादव

काठमाडौं, पुस १९ नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने...

डा. केसी फेरी अनसन बस्दै

काठमाडौँ, पुस १७ चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरी बुधबादेखि अनसन सुरू गर्ने भएका छन् । उनी भोलिदेखि आफ्नौ १६ औँ अनसनमा बस्ने भएका हुन् । करिब ५ महिनाअघि आफ्नो १५ औँ...

आज नेपाली टोपी दिवस मनाईँदै

बिराटनगर, पुस १७ ‘नेपाली टोपी : हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ आज देशैभर छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाईँदै छ । बिभिन्न स्थानमा र्याली, नाचगान गरिनुका साथै देशको पहिचान जोगाउन जोड दिदैँ बिभिन्न...