Sorry, your browser does not support JavaScript! Uncategorized Archives - Merodesh.news

छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानको हत्या उनकै दुई छोराहरूले गरेको खुलेको छ । बाबु चौहानको जेठा र माइला छोरा मिलेर पाँचदिन अघि हत्या गरेको खुलेको हो । प्रहरीका...

सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर

काठमाडौं, ८ जेठ । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री स्थलमार्गबाट बिहीबार काठमाडौं आइपुगेको छ । ती ट्रकले ८ टन स्वास्थ्य सामाग्री ल्याएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । यसअघि नेपाली...

लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग

विराटनगर,८ जेठ । लकडाउनले पिडित बनेका मुसहरहरुलाई घर भत्काएर वडा अध्यक्षले नै बिचल्नी बनाएको भन्दै दलित सस्थाहरुले कार्वाहीको माग गरेका छन । महामारीको समयमा दैनिक ज्याला मजदुरी गर्नबाट बंचित हुँदा भोकभोकै परिररहेका गरिब ,असहाय मुसहरहरुलाई...

विश्वमा कोरोना : एकैदिनमा एक लाखभन्दा बढी संक्रमित

काठमाडौं, ८ जेठ । विश्वमा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । विगत २४ घण्टामा संसारभरिमा १ लाखभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित बनेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार यतिधेरै संख्यामा एकै दिन...

दुई मानवअधिकारकर्मी सम्मानीत

विराटनगर २४ मंसिर । मानव अधिकार दिवसको अवसरमा एक नम्बर प्रदेशका दुई जना मानव अधिकार रक्षक सम्मानित भए । मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा ७१औ विश्व मानव अधिकार दिवसको अवसरमा मन्जितना उपाध्याय...

विवाहपछि महिला र डिभोर्सपछि पुरुष मोटाउँछन् !

विराटनगर, २४ मंसिर । धेरैजसो महिलाहरू विवाहपछि छिट्टै मोटाउने गरेको देखिन्छ । दुब्ली पातली महिलाहरूसमेत विवाहपछि मोटाउने गर्छन् । विवाहपछि जिम्मेवारी बढ्नुका साथै घरको काम, तनाव पनि बढ्ने गर्छ जसकारणले उनीहरू आफ्नो शरीरमा ध्यान दिन...

भोजपुरमा जुनार सर्किएर १ जनाको मृत्यु

भोजपुर, २४ मंसिर । भोजपुरमा एक जनाको जुनार सर्किएर मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–१२ सुनखानीस्थितमा जुनार सर्किएर ५० वर्षीय मानबहादुर घिसिङको जुनारको मृत्यु भएको हो । सोमबार दिउँसो १ बजेको समयमा स्थानीय तारा...

म्याराथनमा किरणसिंह बोगटीलाई स्वर्ण

काठमाडौं, २१ मंसिर । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपाली धावक किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट...

सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६–७७ को बजेट पेश गर्नेछन्...