Sorry, your browser does not support JavaScript! पर्यटन Archives - Merodesh.news

साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न नेटवर्क गठन

धरान। साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी छानिएका छन्।...

सौराहाका होटल पर्यटकले भरिभराउ

चितवन, पुस १७ पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । साथै सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार ७०...

पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’

काठमाडौँ, पुस १६ नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक...

यी हुन् दश देश जहाँ नेपालीले सस्तैमा घुम्न सक्छन्

घुम्न सबैलाई मन लाग्छ, अझ बिदेश घुम्न जान पाउँदा त एकदमै खुशी हुने गरिन्छ । नेपालको रुपैया अरु देशको तुलनामा सस्तो रहेका कारणले पनि थुप्रै पर्यटक नेपाल घुम्न आउने गर्दछन् । थोरै पैसामा बिदेश घुम्न...

आउने हैन त, साधुटार घुम्न ?

पाँचथर, पुस १३ ईलामको चियाबगान हुदै पुगिने पाँचथर जिल्लामा रहेको साधुटार पोखरी हालसालै चर्चामा आएको पर्यटक केन्द्र हो । समुन्द्र सतहदेखी २५ सय ३० मिटरकोे उचाईमा रहेको यो ताल अहिले आन्तिरिक तथा बाह्य पर्यटकका लागी...

विराटनगरबाट माउन्टेन फ्लाइट, विदेशी पर्यटक पनि आउदै

विराटनगर । विराटनगरका पर्यटन व्यवसायीले यती एयरल्यान्सको बिमान चार्टर गरी सुरु गरेको माउन्टेन फ्लाइटमा विदेशी पाहुना पनि आउन थालेका छन् । प्रत्येक शनिवार फ्लाइट गर्ने गरी विराटनगरका व्यवसायीले माउण्टेन फ्लाइट सुरु भएको एक महिना भयो...

पर्यटन प्रवर्धनका लागि मानाभरा महोत्सव शुरु

ताप्लेजुङ।  ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै ताप्लेजुङको पर्यटनप्रवर्धनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रथम मानाभरा महोत्सव शुरु भएको छ । आगामी पुस ७ गतेसम्म सञ्चालन हुने महोत्सवको आइतबार प्रदेश नं १ का प्रदेशसभा सदस्य टङ्क...

पदयात्रा पर्यटनलाई लक्षित गरी सामुदायिक घरबास

स्याङजा। जनशक्तिका अभावमा सञ्चालित घरबास (होमस्टे) कार्यक्रम प्रभावकारी बन्न नसकेको अवस्थामा मिलेनियम (सहस्राब्दी पदमार्ग)  ट्रेकअन्तर्गतका विभिन्न स्थानमा सामुदायिक घरबासको अवधारणा अघि बढाइएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले तनहँुको दुलेगौंडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर...

नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउनेगरि काम अघि बढिसक्यो : सिईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तिव्र् रुपमा काम अगाडि बढाएको बताएका छन् । मंगलबार रिपोर्टर्स...

विराटनगरबाटै माउन्टेन फ्लाइट

विराटनगर । विराटनगरबाटै माउण्टेन फ्लाइट गर्ने प्रतिवद्धता जनाएको प्रदेश सरकारले छ महिना सम्म तयारी नगरेपछि प्रदेश १ को अस्थायी राजधानी विराटनगरका पर्यटन व्यवसायीले आफै माउण्टेन फ्लाइट गर्ने भएका छन् । विराटनगरबाट मंसिर ८ गते शनिवार...