Sorry, your browser does not support JavaScript! प्रदेश ७ Archives - Merodesh.news

आफ्नै नाता पर्ने बालिका बलात्कार गर्नेलाई सार्वजनिक

बाजुरा। बाजुरा एक बालिकालाई गरेको अभियोगमा माघ १ गते पक्राउ परेका बूढीगङ्गा नगरपालिका–८ नुवाकोट बस्ने दलबहादुर थापालाई बाजुरा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । सतचालिस वर्षका थापाले अपराध स्वीकार गरेकाले पत्रकार बुधबार सम्मेलनमार्फत सार्वजनिक...

६० वर्षीय ससुराको हत्या, बुहारी प्रहरीको नियन्त्रणमा

बैतडी।  अपरतिचित व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उहाँकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । मुखमा...

धान उत्पादनमा वृद्धि

भीमदत्तनगर।  गत वर्षभन्दा यस वर्ष कञ्चनपुर र कैलालीमा धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । धानखेतीका बेला विभिन्न प्रकोप नदेखिनुका साथै सिञ्चित क्षेत्रको वृद्धि र किसानलाई विभिन्न सुविधा उपलब्ध गराएका कारण उत्पादनमा वृद्धि भएको...

एम्बुलेन्सको ठक्करबाट बालकको मृत्यु

डोटी। दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मङ्गलबार एक बालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्रबहादुर बिष्टका अनुसार पिपल्लास्थित शैलेश्वरी अस्पतालको से१च १९७८ नं को एम्बुलेन्सले ठक्कर...

२६ वर्षपछि गाउँमा विजुली

दार्चुला। महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्र्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल विजुली बाल्न पाएका छन् । गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा २०४९ सालमा नै दुई सय किलोवाट विद्युत् उत्पादन...

अबको आन्दोलन विकास र उत्पादनका लागि :नेता शर्मा

रुकुम ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले अबको आन्दोलन विकास र उत्पादनको भएको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१ मा आयोजित पालाकोट धार्मिक तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उनले राजनीतिक आन्दोलन...

दुर्गम गाउँपालिकाको वडा कार्यालय निर्माण

हुम्ला, ६ कात्तिक।  जिल्लाभरिका गाउँपालिका भाडाको भवनमा सञ्चालन भइरहेको भए पनि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ हिमालपारिको गाउँ लिमीको वडा कार्यालय आफ्नै नयाँ भवनमा सञ्चालन भएको छ । आर्थिक वर्ष ०७४÷०७५ को बजेटबाट गाउँपालिकाले वडा...

निर्मला पन्त हत्या प्रकरण : डिएनए रिपोर्ट मिलेन

भीमदत्तनगर, १४ असोज।   कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं निर्मला हत्या...

बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया

बाजुरा, २२ भदौ।   बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश...

निर्मलाका परिवारलाई तीन लाख सहयोग दिने घोषणा

कञ्चनपुर, ११ भदौ।   भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई रु तीन लाख सहयोग गर्ने घोषणा गरेको छ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तका परिवारलाई भेटेर सहयोगको घोषणा गर्नुभएको हो । यसअघि भीमदत्त...