Sorry, your browser does not support JavaScript! प्रदेश ६ Archives - Merodesh.news

कर्तव्य ज्यान मुद्दाका फरार अपराधी १३ वर्षपछि पक्राउ

दुल्लु। कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १३ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका–६ ९साविकको कट्टी गाविस–२ सनी गाउँ० का ३८ वर्षीय टोपबहादुर सिंह रहेको छ । सोहि ठाउँका २१ वर्षीय...

चलानी पुर्जीका भरमा जडीबुटी चोरी तस्करी, उजुरी गर्ने वन समिति अध्यक्षलाई २० लाखको प्रलोभन

जाजरकोट।  जाजरकोटमा मूल्यवान सेतोचिनी लगायतका जडीबुटीको चोरी निकासीको क्रम रोकिएको छैन । जिल्लाको बारेकोट गाउँपालिकाको विभिन्न पाटनबाट अवैधानिकरूपमा सङ्कलन गरिएको सेतोचिनीलगायतका जडीबुटी डोल्पाको निकुञ्जको पुर्जीको भरमा निर्यात हुँदैआएको छ । जिल्ला वन डिभिजन कार्यालयको बेवास्ताका कारण...

जुम्लामा चुकेनी जलविद्युत् निर्माण हुने

सुर्खेत, १३ साउन।  जुम्लाको पातारासी गाउँपालिका–१ गडीगाउँमा रु ४२ करोडमा चुकेनी साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसअघि ५०० किलोवाट जलविद्युत् निकाल्ने डिजाइन स्टिमेट गरिएको उक्त जलविद्युत् आयोजना अब भने एक मेगावाट निकाल्ने...

मुख्यमन्त्री शाहीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन

सुर्खेत, ६ साउन।   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको अवलोकन गर्नुभएको छ । शनिबार मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले आयोजनाको अवलोकन तथा...

कर्णाली प्रदेशलाई वार्षिक ४५ करोडको व्ययभार

– शुरबहादुर सिंह/दीपेन्द्र शर्मा सुर्खेत, २६ असार।   कर्णाली अहिले पनि गरीब प्रदेशका रुपमा चित्रित छ । मानव सूचकाङ्कमा सबैभन्दा पछि तर गरिबीमा सबैभन्दा अघि देखिने यो प्रदेशले मुलुकको २१ प्रतिशत भूभाग ओगटेको छ । विसं...