Sorry, your browser does not support JavaScript! प्रदेश ५ Archives - Merodesh.news

कोहलपुर अझै तनावग्रस्त : आन्दोलनकारीले प्रहरी कार्यालयको चमेनागृहमा आगजनी गरे

कोहलपुर, २२ मंसिर । कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेका छन् । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले इलाका...

थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

दीपक बोहरा लमही। थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताए । “ढकिया थारूको पहिचानसँग जोडिए...

वर्षाको कारण आठौँ खेलकूदको पूर्वाधार निर्माणमा कठिनाई

राँझा। प्रतिकूल मौसमका कारण आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको भौतिक पूर्वाधार निर्माणमा अवरोध भएको छ । माघ र फागुन महीनामा पटक–पटक भएको बर्सातले लक्ष्यअनुसार निर्माणको काम हुन नसकेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का...

हतियार बनाउने दुइजना प्रहरीको फन्दामा

घोराही। जिल्ला प्रहरी कार्यालय दाङले घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–७ भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई पक्राउ गरिएको हो । प्रहरी प्रवक्ता रामप्रसाद...

भन्सार कार्यालयमा कर्मचारी बस्दैनन्, सर्वसाधारणबाटै काम हुन्छ

नवलपरासी। पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हँुदै आएको पाइएको छ ।...

शिक्षकको कुटाइबाट बिध्यार्थी घाइते

सल्यान, पुस १९ सल्यानमा शिक्षकको कुटपिटबाट एक विद्यार्थी घाइते भएका छन् । सल्यानको बाग्चौर नगरपालिका–२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रलाई शिक्षकले कुटपिट गरेका हुन् । बुधबार मध्यान्न विद्यालयमा दुई विद्यार्थीबीच...

आमाको किरिया गर्दै दुई छोरी

लमही, पुस १८ छोरी किरिया बस्नु हुँदैन भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उनकी दुई छोरी १८...

अब सवारी चलाउँदा मोबाइल प्रयोग गरेमा १५०० रुपैयाँ जरिवाना तिर्नुपर्ने !

तुलसीपुर, पुस १२ प्रदेश नंं ५ को दाङस्थित प्रहरी कार्यालयले सवारी चलाउँदा चालकलाई मोबाइल प्रयोग गर्न रोक लगाइएको छ । चालकले मोबाइलमा कुरा गर्दा पनि अधिकांश ठूला दुर्घटना भइरहेको भन्दै सानाठूला जुनसुकै सवारी चलाउँदा मोबाइल...

कुखुराको खुट्टा भाँचेको अभियोगमा एक व्यक्ति चार दिनदेखि प्रहरी हिरासतमा

बाँके।  खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै...

सिक्टामा माटोमै समस्या रहेको विदेशी विज्ञको भनाइ

बाँके।  सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केको खण्डमा घुलनशील माटोकै कारण समस्या आएको निष्कर्ष निकालेका छन् । विज्ञले गत मङ्सिर २५, २६ र...