Sorry, your browser does not support JavaScript! प्रदेश ३ Archives - Merodesh.news

५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्

काठमाडौं, ११ चैत्र । चितवन भरतपुर–१० निवासी ७५ वर्षीय कान्छीमाया लामाले लामो समयदेखि आफुहरुले भोगचलन गर्दे आएको जमिनको निस्सा पाउनुपर्र्नेे माग गरेकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो माग गरेकी...

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिएको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले...

चालू आर्थिक वर्षको छ महीनामा सवारी दुर्घटनामा ९१ को मृत्यु, ३४० घाईते

चितवन।  जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३४० घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय...

प्रधानमन्त्री ओलीद्वारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुर नगरपालिका स्थित चोभारमा आज सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन् । साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभार स्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो । बन्दरगाहको शिल्यान्यासको...

पुननिर्माणको गति र अनुगमन दुवै प्रभावकारी हुनुपर्दछ : प्रम ओली

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माणको गति र अनुगमन दुवैलाई प्रभावकारी बनाउनु पर्ने बताएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण परामर्श परिषदको बैठकलाई आज साँझ बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।...

मगर समुदायले टुंडिखेलमा दुई दिन ‘माघे सकराती’ मनाउने,

काठमाडौं । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड “माघे सकराती” यसवर्ष मगर समुदायले भव्य रुपमा मनाउने भएका छन् । नेपाल मगर संघ केन्द्रीय समितिले आज बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रमुख पर्वका अवसरमा पुस...

धादिङमा ४ किलो सुनसहित तीन जना पक्राउ

धादिङ, पुस २० सुन तस्करी रोक्ने सरकारले घोषणा गरेपनी सुन तस्करी अझै रोकिन सकेको छैन । प्रहरीले धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारबाट ४ किलो सुनसहित तीन जना पक्राउ गरेको छ । विशेष सुराकिको आधारमा प्रहरीले...

१५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा वृद्ध समातिए

चितवन, पुस २० पूर्वी चितवनमा किशोरीमाथि बलात्कार गरेको आरोपमा ७५ वर्षीय वृद्ध पक्राउ परेका छन् । पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका...

२ सय ३५ किलो चरेससहित २ भारतीय पक्राउ

धादिङ, पुस १९ दिङबाद प्रहरीले २ सय ३५ किलो चरेससहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिक्रीका काठमाडाँैबाट कन्टेनर ट्रकमा लोड गरी भारततर्फ लैजाँदैगरेको अबस्थामा प्रहरीले धादिङको गजुरीबजार नजीकैबाट बुधबार बिहान भारी मात्रामा...

घाम तापेर मात्र बस्छन् जनस्वास्थ्यका कर्मचारी

भक्तपुर, पुस १९ कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेको छ । उक्त कार्यालयको नाम र काम दुवै नभएपछि त्यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरेको निमित्त प्रमुख पार्थमणि न्यौपानेले...