Sorry, your browser does not support JavaScript! प्रदेश २ Archives - Merodesh.news

गाडीमुनि राखिएको प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय

महेत्तरी, २३ मंसिर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले निष्क्रििय गरेको छ । डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम सोमबार बिहान निस्क्रिय गरिएको हो...

गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

भरतपुर, २३ मंसिर । भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दार यदुप्रसाद पाठकको मृत्यु भएको छ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार पाठकको गाडीको ठक्करबाट...

कोहलपुर अझै तनावग्रस्त : आन्दोलनकारीले प्रहरी कार्यालयको चमेनागृहमा आगजनी गरे

कोहलपुर, २२ मंसिर । कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेका छन् । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले इलाका...

पान ढिलो बनाइदिएको भन्दै पान पसल फोड्ने उपप्राध्यापक पक्राउ परेलगत्तै छुटे

विराटनगर, २२ मंसिर । मादक पदार्थ सेवन गरी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापकले पान पसल तोडफोड गरेका छन् । शनिबार साँझ उपप्राध्यापक उद्धव मिश्रले मापसे गरी ट्राफिक चोकमा रहेको पान पसल तोडफोड गरेका हुन्...

भाइको नाममा एसइईको परीक्षा दिने दाजु प्रहरीको फन्दामा

लहान। भाइको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिने दाजु समातिएका छन् । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको...

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै

वीरगञ्ज। पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहँुचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान थिएन । साथीसँग दिनभरि बाख्रा चराउने, मेलापात गर्ने...

लागुऔषध कारोवारमा संलग्न छ जना पक्राउ

पर्सा। सीमा क्षेत्रमा हुने लागुऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानमा पर्सा प्रहरीले ठूलो सफलता हात परेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानबाट २१ किलो चरेससहित पाँच,...

भन्सारको कडाइपछि भारतीय व्यवसायीहरू छोटी नाकाबाट दूध भित्र्याउँदै

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै भारतबाट दूध भित्रिन दिने नीति बनाएपछि नेपालगञ्जमा सीधा बाटोबाट दूध भित्रिन छाडेको छ । भारतीय दूध व्यवसायीले छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका छन् ।...

प्रदेश नं २ मा ‘मुख्यमन्त्री स्वच्छता अभियान शुरु’

वीरगञ्ज। प्रदेश नं २ सरकारले ल्याएको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ आर्थिक नगरी वीरगञ्जबाट शुरु भएको छ । ‘स्वच्छ मधेश, समृद्ध प्रदेश नारा’सहित शुरु भएको सो अभियानको थालनी प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार वीरगञ्जको...

बसमा करेन्ट लागेर निधन भएकाहरुको परिवारलाई जनही पाँच लाख क्षतिपूर्ति दिइने

काठमाडौंँ।  सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी...