Sorry, your browser does not support JavaScript! प्रदेश Archives - Merodesh.news

दुई मानवअधिकारकर्मी सम्मानीत

विराटनगर २४ मंसिर । मानव अधिकार दिवसको अवसरमा एक नम्बर प्रदेशका दुई जना मानव अधिकार रक्षक सम्मानित भए । मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा ७१औ विश्व मानव अधिकार दिवसको अवसरमा मन्जितना उपाध्याय...

प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा

विराटनगर २४ मंसिर । एक नम्बर प्रदेश  सरकारले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा राख्ने निर्णय निर्णय गरेको हो ।...

११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न

इटहरी २४ मंसिर । ११ बुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाले आयोजना गरेको सम्मेलनमा एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रमसमेत तय गरेको छ...

वसन्तपुरको युमा संग्राहलयको उद्घाटन, चोलुङ पार्कमा ७ दिनको बृहत मेला आयोजना हुँदै

सवीन घिमिरे वसन्तपुर, २४ मंसिर । नेपालको रमणीय पर्यटकीयस्थल तेह्रथुमको वसन्तपुरमा अवस्थित चोलुङ पार्कमा बनेको युमा संग्राहलयको उद्घाटन आगामी ३ पुसमा हुने भएको छ । लालिगुराँस नगरपालिकाको सहयोगमा निर्माण गरिएको ‘चोलुङ’ पार्कमा अवस्थित यस संग्राहलयको...

रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापा, २४ मंसिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै सडक छेउमा रोकीराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार भएको सवारी दुर्घटनामा परी मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन...

बलात्कार आरोपी सिद्धबाबा कृष्णदासको अझै अस्पतालको हिरासतमा बास

विराटनगर, २४ मंसिर । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेपछि सिकिस्त बिरामी भएर उपचारका लागि अस्पताल भर्ना भएका सिद्धबाबा कृष्णदास अझै अस्पतालमै हिरासतमा छन् । तर सिकिस्त बिरामी भएपनि उनी अस्पतलाको सुबिधा सम्पन्न क्याबिनमा...

छुवाछुत अपराधको जाहेरी नलिने र मिलापत्र गराउने प्रहरीलाई कारवाही

विराटनगर २३ मंसिर । जघन्य जातीय भेदभाव र छुवाछुतको अपराधको जाहेरी नलिने र मिलापत्र गराउने प्रहरीलाई कारवाही गर्ने एक नम्बर प्रदेश सरकारले चेतावनी दिएको छ । सोमबार विराटनगरमा मानव अधिकार महाभेलामा बोल्दै एक नम्बर प्रदेश...

होमस्टेमा आगलागी हुँदा २६ लाखको क्षती

इलाम २३ मंसिर ।  इलामको एक होमस्टेमा आगलागी हुँदा करिब २६ लाख रुपैयाँ बराबरको क्षती भएको छ । इलामको सूर्योदय नगरपालिका ५ अन्तुडाँडामा रहेको फ्याफुल्ला होमस्टेमा आगलागी भएको हो । सोमबार बिहान १० बजे मानवीर...

राज्यले कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन् : मुख्यमन्त्री राई

इटहरी, २३ मंसिर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राज्यले कसैलाई काखा कसैलाई पाखा गर्न नमिल्ने बताएका छन् । देशमा भएका सम्पूर्ण भाषा–भाषी, जाति सम्प्रदाय र धार्मिक आस्थाका मानिसहरूको अधिकारको रक्षा गर्ने जिम्मेवारी सरकारको...

मन्त्रीको ठाडाे आदेशमा अस्पतालमा कर्मचारी भर्ना, नासु नवराज लुइँटेलको नियुक्तिको फाइल गायब

विराटनगर, २३ मंसिर । १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेको ठाडो आदेशमा कोशी अस्पतालमा कर्मचारी नियुक्त भएको राष्ट्रिय सर्तकता केन्द्रले निष्कर्ष निकालेको छ । नियमसम्बद रूपमा कर्मचारी भर्ना गर्नुपर्ने भएपनि राजनीतिक हस्तक्षेपका आधारमा कर्मचारी...