
युवाहरुले शुरु गरे स्ट्रीट आर्ट अभियान
विराटनगर, २७ साउन। रचनात्मक र सकारात्मक सन्देस दिन युवाहरुले विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु गरेका छन । युवा दिवसको अवसरमा हामी युवा नामक संस्थाले स्ट्रीट आर्ट अभियान शुरु गरेको हो । अभियान अन्र्तगत विराटनगर–२ स्थित श्री...