
निःसन्तान हुनुमा महिलालाई मात्र दोष दिनु गलत
डा. दिपककुमार ठाकुर युरोलोजिस्ट, विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल विवाह गरेको लामो समय बितिसक्दा, पति–पत्नी नियमित यौन–सम्पर्कमा हुँदा पनि बच्चा नबस्दा, लामो समयसम्म बच्चा जन्माउने प्रयाग गर्दा–गर्दै पनि सफल हुन नसकेमा उनीहरूलाई निःसन्तान दम्पती...