
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भव्य...