
कर्तव्य ज्यान मुद्दाका फरार अपराधी १३ वर्षपछि पक्राउ
दुल्लु। कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १३ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका–६ ९साविकको कट्टी गाविस–२ सनी गाउँ० का ३८ वर्षीय टोपबहादुर सिंह रहेको छ । सोहि ठाउँका २१ वर्षीय...