
पाँच किलो चरेससहित मामा–भान्जी पक्राउ
बाग्लुङ, २२ मंसिर । बागलुङको निसीखोला गाउँपालिकामा पाँच किलो चरेससहित मामा–भाञ्जी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार पाँच किलो चरेससहित निसीखोला गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा...