Sorry, your browser does not support JavaScript! प्रदेश १ – Page 91 – Merodesh.news

वास्तविक बाढी पीडितले राहत पाएनन

मेरोदेश संबाददाता,विराटनगर, सुनसरीको बर्जु गांउपालिका १ का बाढी पीडितले राहत नपाएको भन्दै वडा कार्यालयमा धर्ना दिएका छन । वडाध्यक्ष र वडासदस्यहरुले हुनेखानेलाई राहत उपलब्ध गराएको तर वास्तविक बाढी पीडितलाई पाखा लगाइएको उनिहरुको आरोप छ ।...

अब विराटनगरमै सवारी चालक अनुमति पत्र नवीकरण हुने

मेरोदेश संबाददाता,विराटनगर, यातायात ब्यवस्था सेवा कार्यालय विराटनगरबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) नवीकरण कार्य शुरु भएको छ । खार्जीस्थित सेवा कार्यालयमा शनिवार आयोजित कार्यक्रमकाबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अनुमति पत्र नविकरण...

एक नम्बर प्रदेशको नाम र राजधनी सहमतीमै टुंगो लगाउनुपर्छ – मुख्य मन्त्री राई

मेरोदेश संबादाता,विराटनगर एक नम्बर प्रदेशमा मुख्य मन्त्री शेरधन राईले प्रदेशको नामाकरण र स्थायी राजधानी सहमतीबाट टुगो लगाउन प्रदेश सभा सदस्यहरुलाई आग्रह गरेका छन । एक नम्बर प्रदेशको पहिलो र हिउँदै अधिबेशनको अन्तिम बैठकलाई सम्वोधन गर्दै...

बिराटनगरको उत्तरी क्षेत्र मन्त्रीहरुको रोजाइमा

मेरोदेश संबादाता,विराटनगर तीन महिनादेखी गेस्ट हाउसमा बस्दै आएका एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले बिराटनगरमै निवास कामय गरेका छन । प्रदेश सरकारको मुख्य मन्त्रीमा नियुक्त्त भएपछि देवकोटा चौक स्थित नेपाल राष्ट्र बैकको गेस्टहाउसमा बस्दै...