
विराटनगरमा अन्तराष्ट्रिय ‘वर्डप्रेस’ सम्मेलन हुने
विराटनगर । प्रविधिको प्रयोग विस्तारगर्ने उद्धेश्यले विराटनगरमा अन्तराष्ट्रियस्तरको एकदिने वर्डप्रेस सम्मेलन हुने भएको छ । आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजनागर्दै यहि पौष ७ गते सम्मेलन हुने जानकारी गराएको हो । संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने...