
सामाजिक बचत तथा ऋण सहकारीको साधारण सभा
विराटनगर ।विराटनगर १५ स्थित सामाजिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सातौं बार्षिक साधारणसभा मनाएको छ । सो सहकारीले विविध कार्यक्रको आयोजनागर्दै आफ्नो बार्षिकोत्सव मनाएको हो । साधारणसभाको अवसरमा संस्थाको बार्षिक र आर्थिक प्रतिवेदन...