
सना विश्वकै कान्छी प्रधानमन्त्री
विराटनगर २३ मंसिर । सना मारिन ३४ वर्षको उमेरमा फिनल्याण्डकी प्रधानमन्त्री भएकी छिन् । उनी फिनल्याण्डमा गठबन्धन सरकारको प्रधानमन्त्री बन्दा विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्न सफल भएकी छिन् । यातायात मन्त्री रहेकी सना प्रधानमन्त्री...