Sorry, your browser does not support JavaScript! स्वास्थ्य – Merodesh.news

हार्ट अट्याक हुनु एक महिना अघिदेखि शरीरमा देखा पर्नसक्ने केही लक्षण

विराटनगर/हृदयघात अर्थात् हर्ट अट्याक कुनै पनि समयमा अचानक हुन सक्छ । तर, हार्ट अट्याक हुनु केही समय वा एक महिना अघिदेखि नै शरीरमा केही लक्षणहरू देखा पर्न थाल्छ । शरीरमा देखिने यी छ लक्षणबारे थाहा...

निःसन्तान हुनुमा महिलालाई मात्र दोष दिनु गलत

डा. दिपककुमार ठाकुर युरोलोजिस्ट, विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल विवाह गरेको लामो समय बितिसक्दा, पति–पत्नी नियमित यौन–सम्पर्कमा हुँदा पनि बच्चा नबस्दा, लामो समयसम्म बच्चा जन्माउने प्रयाग गर्दा–गर्दै पनि सफल हुन नसकेमा उनीहरूलाई निःसन्तान दम्पती...

शनिबारदेखि भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु हुँदै

विराटनगर । भारतमा १६ जनवरी अर्थात् ३ माघदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु हुने घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई महिनाभित्र ३० करोड भारतीयलाई कोरोना भाइरसविरुद्धको खोप दिइने बताएका हुन् । आगामी...

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन कक्षमा पुर्‍याएपछि पनि शंकास्पद भन्दै...

सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक

विराटनगर, २४ मंसिर । शरीरमा दुखाइ हुँदा तेल लगाउने वा तेलले मालिस गर्ने प्रचलन पहिलेदेखि नै चलिआएको छ । टाउको, पेट, गोडा दुखे तेल, मांशपेशी दुखे, पैतालामा तथा शरीरको हरेक दुखाइमा तेल लगाउने गर्दा प्रभावकारी...

जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ

विराटनगर, २३ मंसिर । जाडोको मौसम सुरु भएसँगै स्वास्थ्यमा विभिन्न शारीरिक समस्याहरू देखापर्न थाल्छ । जाडो मौसममा मानिसहरू अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा धेरै सुत्ने गर्छन् । जाडो मौसममा सबैभन्दा धेरै चिसोले रोग...

जिब्रोबाट थाहा हुन्छ मान्छेको स्वभाव

विराटनगर, ८ कात्तिक । शरीरको सानो अंग भएतापनि जिब्रोलाई वशमा राख्न नसकेमा यसले धेरै नोक्सानी गर्न सक्ने कुरामा हामी अनभिज्ञ छैनाैं नै । जिब्रोको आकार र मोटाइबाट पनि मानिसको व्यक्तित्व झल्किन्छ । जसको जिब्रो मोटो छ...

जाडोको समयमा तात्तातो ‘चिकेन थुक्पा’ बनाउने विधि

विराटनगर, २२ मंसिर । जाडोको समयमा पटकपटक भोक लाग्ने गर्छ । जाडोमा तातो खानेकुरा खान मन लाग्ने हुन्छ । जाडोमा तातो पोषकतत्वले भरिएको थुक्पा खाँदा जाडो त्यसै भागेर शरीर न्यानो हुने गर्छ । सजिलो विधि...

जाडो भगाउनका लागि प्याजको सेवन

विराटनगर, २० मंसिर । जाडो मौसम सुरु भइसकेको छ । चिसो बढेसँगै मानिसहरूले आफ्नो लगाउने पहिरन र खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । शरीरलाई तातो बनाउनका लागि बाक्लो कपडा र तातो पार्ने खानेकुराको सेवन गर्न...

स्क्रिन हेर्दा आँखामा समस्या हटाउने घरेलु उपाय यस्ता छन्

विराटनगर, २० मंसिर । अहिलेको टेक्नोलोजीको जमानामा अधिकांश मानिसहरू आफ्नो धेरै जसो समय मोबाइल, कम्प्युटर तथा ल्यापटपमा बिताउने गर्छन् । यसरी स्क्रिनमा निरन्तर हेरिरहँदा आँखा चाँडै बिग्रिने खतरा हुन सक्छ । धेरै नजिक अथवा धेरैटाढाबाट...