
पुष्पलालको स्मृति दिवसमा कविता प्रतियोगिता
विराटनगर, ५ साउन। नेपालको बाम आन्दोलनका शिखर पुरुष पुष्पलालको ४० औं स्मृति दिवसको अवसरमा विराटनगरमा आयोजित प्रतियोगितात्मक कविता प्रतियोगितामा विराटचोकका कवि छवि बैरागी घिमिरेले पहिलो स्थान हासिल गरेका छन् । पुष्पलाल स्मारक समितिले आयोजना गरेको सो...