Sorry, your browser does not support JavaScript! बाल संसार Archives - Merodesh.news

ग्रामथान गाँउपालिकालाई बालविवाहमुक्त क्षेत्र घोषणाको तयारी

मोरङ, ८ भदौ।  मोरङको ग्रामथान गाँउपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन । ग्रामथान गाँउपालिका २ झोराहाटस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागि सरोकारवालाले चालुबर्ष २०७५ भित्र गाँउपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउन प्रतिबद्धता जनाएका हुन ।...

आमाबुबा गुमाएका बालबालिकाको पठनपाठनका लागि सहयोग

खोटाङ, २७ असार।  जिल्ला बाल कल्याण समिति खोटाङले आमाबुबा गुमाएका एकैघरका तीनजना बालबालिकाको पठनपाठनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आमाबाबु दुवैको मृत्यु भएपछि विचल्लीमा परेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी १४ वर्षीया सविना...