Sorry, your browser does not support JavaScript! बिज्ञान प्रविधि Archives - Merodesh.news

विराटनगरमा अन्तराष्ट्रिय ‘वर्डप्रेस’ सम्मेलन हुने

विराटनगर । प्रविधिको प्रयोग विस्तारगर्ने उद्धेश्यले विराटनगरमा अन्तराष्ट्रियस्तरको एकदिने वर्डप्रेस सम्मेलन हुने भएको छ । आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजनागर्दै यहि पौष ७ गते सम्मेलन हुने जानकारी गराएको हो । संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने...

विज्ञान र प्रविधिमा क्रान्ति आवश्यक – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेल

काठमाडौँ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेकामा जोड दिएका छन् । शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले...

प्राकृतिक विज्ञान संग्राहलय वैज्ञानिकहरुको हव बन्दै ।

काठमाडौं, ३  साउन । त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्राहलयले एक विशेष कार्यक्रम गरी ४४ औं वार्षिक दिवस सम्पन्न गरेको छ । मुलुककै पहिलो प्राकृतिक विज्ञान संग्राहलयले ५५ हजार ७ सय विभिन्न जिवजन्तुहरुको अवशेष प्रदर्शनमा राखेको छ...

त्रिविमा मौसमी वेलुन(रेडियोसण्ड) उडाउने

काठमाडौं,  त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र नेपाल सरकार जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन(रेडियोसोण्ड) उडाउने तयारी गरिएको छ । मौसमी वेलुन(रेडियोसोण्ड)ले माथिल्लो वायुमण्डलका विभिन्न उचाई र तहहरु वायुमण्डलीय सूचकहरु चाप,तापक्रम,सापेक्षित...

त्रिविमा कन्फुसियस इन्स्टिच्युट निर्माणका लागी छलफल

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले इस्ट चाइना युर्निभर्सिटी अफ टेक्नोलोजीका प्रमुख प्रा लिउ युस्याङ्गको उपस्थितिमा नेपाल चिनको सम्वन्धमा कन्फुसियस इन्स्टिच्युटको योगदान शीर्षकको छलफल कार्यक्रम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका विच त्रिभुवन...

दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयप्रति ध्यानार्कषण

मेरोदेश संम्वाददाता,  काठमाडौं, १८ जेठ । ईन्टरनेट प्रदायक संस्था कम्युटर एसोसिएशन अफ नेपाल (क्यान) महासंघ र ईन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयप्रति ध्यानार्कषण जनाएको छ ।  रिपोर्टर्स क्लब नेपालमा (क्यान) महासंघ...

प्रविधिमैत्री बन्दै त्रिवि : कीर्तिपुरमा फाइवर जडान हुदै

मेरोदेश सम्बाददाता, काठमाडौ, जेठ १८ । त्रिभुवन विश्वविद्यालय सूचना तथा प्रविधि केन्द्रले विश्वविद्यालयलाई फ्रि वाइफाई जोन एवं प्रविधिमैत्री बनाउने उद्देश्यकासाथ नेपाल टेलिकमसँगको सहकार्यमा पहिलो चरणमा कीर्तिपुर परिसरमा फाइवर जडान एवं प्रविधि जडानको गरिरहेको छ । पछिल्लो समयमा...

बहु प्राबिधिक शिक्षालयकालागि सरकारी संरक्षण पर्खदै मनमोहन पोलिटेक्निक

मेरोदेश संबाददाता, बिराटनगर ४ जेठ । मोरंगको बुढीगंगा गाउँपालिका हात्तीमुडा स्थित मनमोहन स्मृति पोलिटेक्निक देशकै पहिलो बहुप्राबिधिक शिक्षालय बन्न पाउने प्रतिक्षा गरिरहेको छ । पुर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको स्मृतिमा २०६२ मा सम्झौता भै भारत सरकारको...