Sorry, your browser does not support JavaScript! विश्व परिवेश Archives - Merodesh.news

अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ । यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट...

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । ज्वालामुखीको खतरा...

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै सुनिन्छ । तर, कोलम्बियामा एक...

दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तानमा

रावलपिन्डी, २३ मङ्सिर । श्रीलङ्काको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ । श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पहिलो पटक सोमबार पाकिस्तान...

हङकङ प्रदर्शनमा उच्च सहभागिता

हङकङ २३ मंसिर । हङकङमा जारी सरकार विरोधी प्रदर्शनमा अहिलेसम्मके ठुलो सहभागिता भएको छ । सरकारको विरोधमा अहलेसम्मकै ठूलो प्रदर्शनमा झण्डै ८ लाख मानिस सहभागी भएको आयोजकले दाबी गरेको छ । तर हङकङको प्रहरीले भने...

अमेरिकी प्रतिबन्ध समाना गर्न इरानको ‘प्रतिरोधी बजेट’

इरान २२ मंसिर । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकाले इरानविरूद्ध लगाएको प्रतिबन्धको सामना गर्न ‘प्रतिरोधी बजेट’ को घोषणा गरेका छन् । अमेरिकी प्रतिबन्धबाट परेको प्रभावलाई कम गर्न राष्ट्रपतिले ५ अर्ब अमेरिकी डलर बराबर रूसी लगानीसहितको...

एअर अरेबिया थोरै भाडामा उत्कृष्ट सेवा दिने विमान कम्पनी

दुबई २२ मङ्सिर । मध्यपूर्व र उत्तर अफ्रिकामा कम भाडादरमा सेवा प्रदान गर्न शुरू गरेको एअर अरेबियाले यस बर्ष ‘निम्न भाडादरमा राम्रो सेवा दिने’ विमान कम्पनीको पुरस्कार पाएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को...

चीन–अमेरिका व्यापार घट्दो

बेइजिङ २२ मङ्सिर । अमेरिकासँग गत नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन् । अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य...

प्रधानमन्त्री मोदीद्वारा आगलागी पीडितलाई राहत घोषणा, सञ्चालक फरार

नयाँ दिल्ली, २२ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको आगलागीका पीडितहरुलाई प्रारम्भिक राहतको घोषणा गरेका छन् । उनले आइतबार प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिनेगरी राहतको घोषणा गरेका...

दिल्लीमा भिषण आगलागीबाट ज्यान गुमाउनेको संख्या ४३ पुग्यो

नयाँ दिल्ली, २२ मंसिर । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा भएको भिषण आगलागीमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ । एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या अझै...