Sorry, your browser does not support JavaScript! आवरण पृष्ठ Archives - Merodesh.news

नियमित डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर गएका छन् । प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि मंगलबार साँझ अस्पताल गएको प्रनमन्त्रीका प्रेस सल्लाहकार सूर्य...

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भव्य...

प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा

विराटनगर २४ मंसिर । एक नम्बर प्रदेश  सरकारले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा राख्ने निर्णय निर्णय गरेको हो ।...

सबैले खोजेजस्तै गुठी विधेयक आउँछ : मन्त्री अर्याल

काठमाण्डौ २४ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब आउने भूमि विधेयक सरकार, सरोकारवाला र गुठियारबीचको सहमतिको साझा दस्ताबेज हुने बताएकी छिन् । गुठि सहितको नयाँ एकीकृत भूमि विधेयक ल्याउनका...

११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न

इटहरी २४ मंसिर । ११ बुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाले आयोजना गरेको सम्मेलनमा एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रमसमेत तय गरेको छ...

बलात्कार आरोपी सिद्धबाबा कृष्णदासको अझै अस्पतालको हिरासतमा बास

विराटनगर, २४ मंसिर । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेपछि सिकिस्त बिरामी भएर उपचारका लागि अस्पताल भर्ना भएका सिद्धबाबा कृष्णदास अझै अस्पतालमै हिरासतमा छन् । तर सिकिस्त बिरामी भएपनि उनी अस्पतलाको सुबिधा सम्पन्न क्याबिनमा...

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् । १३ औँ सागमा नेपालसहित भारत,...

स्थानीय तहका कर्मचारी सरुवा गर्न मापदण्ड बनाउने सहमति

काठमाडौं २३ मंसिर । स्थानीय तहका कर्मचारीलाई निश्चित मापदण्ड बनाएर मात्रै सरुवा गरिने भएको छ । राज्य व्यवस्था समितिमा ‘सङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’अन्तर्गतको सङ्घ, प्रदेश र...

मन्त्रीको ठाडाे आदेशमा अस्पतालमा कर्मचारी भर्ना, नासु नवराज लुइँटेलको नियुक्तिको फाइल गायब

विराटनगर, २३ मंसिर । १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेको ठाडो आदेशमा कोशी अस्पतालमा कर्मचारी नियुक्त भएको राष्ट्रिय सर्तकता केन्द्रले निष्कर्ष निकालेको छ । नियमसम्बद रूपमा कर्मचारी भर्ना गर्नुपर्ने भएपनि राजनीतिक हस्तक्षेपका आधारमा कर्मचारी...

नेकपा सचिवालयको बैठक बस्दै

काठमाडौं २३ मंसिर । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । कार्यकारी अधिकार पाएपछि पाँचमहिने कार्ययोजना बनाइरहेका नेकपा अध्यक्ष प्रचण्डले पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर बैठक बोलाएका छन् ।...