Sorry, your browser does not support JavaScript! कला मनोरञ्जन Archives - Merodesh.news

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक हास्य कलाकारको दुख र पिडालाई...

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको फिल्ममा अभिनेत्री दीपिकाले पादूकोणले लक्ष्मीको...

कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् । कपिलले आफ्नो औपचारिक सामाजिक सञ्जाल...

‘झिँगेदाउ’ मा फरक भूमिका निभाउँदै केकी

विराटनगर, २४ मंसिर । फिल्म ‘झिँगेदाउ’ मा अभिनेत्री केकी अधिकारीले अहिलेको भन्दा फरक भूमिकामा देखिएकी छन् । फिल्ममा उनले गाउँले भूमिका निभाएको देखिन्छ । भकुन्डेबेसीको सेटमा छायांकन भइरहेको फिल्ममा केकीको लुक्सलाई फिल्मको निर्माण टिमले सार्वजनिक...

देशव्यापी फ्रिस्टाइल डान्स वर्कसप हुँदै

विराटनगर २४ मंसिर । 'फ्रिस्टाइल डान्स'को विषयमा जानकारी दिन र यसलाई मुलधारमा समावेश गर्न देशव्यापी अभियानमुलक कार्यशाला हुने भएको छ । 'आर्ट अफ फ्रिस्टाइल' नामक कार्यशााला देशव्यापी आयोजना गर्न लागेका राकेश घिसिङले जानकारी दिए ।...

‘लाहुर जाने रेल’ ल्याउँदै निशान भट्टराई

विराटनगर, २३ मंसिर । नेपालको चर्चित रियालिटी शो नेपाल आइडल पहिलो संस्करणका पहिलो रनरअप निशान भट्टराईले नयाँ गीत बजारमा ल्याउने भएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिर सार्वजनिक गर्दै नयाँ गीत बजारमा ल्याउन...

करण जोहरको फिल्ममा दीपिका पक्का

विराटनगर, २२ मंसिर । बलिउडका चर्चित निर्देशक तथा निर्माता करण जोहरको फिल्ममा अभिनेत्री दीपिका पादुकोण काम गर्ने पक्का भएको छ । भारतीय मिडियाका अनुसार, दीपिकाले करणले निर्माण गर्न लागेको नयाँ फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने...

विरोधपछि अक्षयले त्यागे क्यानडियन नागरिकता, दिए भारतीय पासपोर्टको लागि आवेदन

विराटनगर, २२ मंसिर । बलिउड अभिनेता अक्षय कुमार अहिले राष्ट्रियताको सवालमा चर्चामा छन् । अहिलेसम्म १५० वटाभन्दा बढी फिल्म खेलिसकेका उनले क्यानेडियन नागरिकता लिएको भन्दै विभिन्न टीका–टिप्पणी भइरहेको छ । यसै टीका–टिप्पणीबीच अक्षयले क्यानडियन नागरिकता...

राम लिम्बू बने ‘दि भ्वाइस अफ नेपाल’को विजेता

काठमाडौं, २२ मंसिर । हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता राम लिम्बू बनेका छन् । अन्तिम चारबाट विजेता चयन गरिएको थियो । शनिबार साँझ काठमाण्डौको पाँच तारे...

सौगात र सृष्टिको जोडी रहने फिल्म ‘सँगसँगै’ निर्माण हुने

विराटनगर, २० मंसिर । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सँगसँगै’ निर्माण हुने भएको छ । शुक्रबार काठमाण्डौको भद्रकाली मन्दिरमा उक्त फिल्मको शुभसाइत गरिएको छ । फिल्मको छायांकन भने माघबाट...