Sorry, your browser does not support JavaScript! अर्थ Archives - Merodesh.news

सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६–७७ को बजेट पेश गर्नेछन्...

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बैंकको व्याजदर...

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश सरकारका अधिकारीहरुसमेत सहभागी गराएर भएको...

१८ करोड बराबरको आइपिओ बिक्री गर्दै ग्रीन लाइफ हाइड्रो

काठमाडौँ। ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले रु १८ करोड मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर९आइपिओ० बिक्री गर्ने भएको छ । कम्पनीले आज प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण शेयर...

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन...

एक नम्बर प्रदेशमा लगानीको सम्भावना बढदै

विराटनगर।  एक नम्बर प्रदेश नेपालमा औधोगिक विकासको श्री गणेश भएको प्रदेश हो । यहाँ राणाकालमा देशमै पहिलो विराटनगर जुटमिल स्थापना भएको थियो । जुन अझै पनि बन्द हुँदै चल्दै गर्दैछ । राजनैतिक अस्थिरता सशस्त्र द्वन्द्व,...

संघीय सरकारको सुप्रिमोले गर्दा प्रदेश सरकारले अपेक्षाकृत काम गर्न नसकेको हो : ईन्द्र आङ्बो

‘ईन्द्र बहादुर आङ्बो एक प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री हुन् । सशस्त्र माओवादी जनयुद्धमा लडाकु कमाण्डरको अनुभव सँगालेका युवा उमेरका उनी प्रस्ट र पारदर्शी काम रुचाउँछन् । संघीय सरकारले अधिकार बाँडफाडमा ढिलाई गर्दा प्रदेश...

बल्ल बन्ने भो बिराटनगरमा अन्तराष्ट्रिय स्तरको औधोगिक प्रर्दशनी केन्द्र

विराटनगर।  प्रदेश सरकार, विराटनगर महानगरपालिका र नीजि क्षेत्रको सहकार्यमा पब्लिक प्राईभेट साझेदारी मोडलमा हुनेछ अन्तराष्ट्रिय प्रर्दशनी स्थलको निर्माण । देशको पहिलो औधोगिक व्यपारिक नगर भएर पनि प्रर्दशनी स्थल नहुँदा हैरानी बेर्होनु परेको भन्दै यहाँका उद्योगी...

सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकबीच एकअर्कामा गाभिने

विराटनगर। नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकबीच एकअर्कामा गाभिने (मर्ज हुने) सहमति भएको छ । सहमति पत्रमा हस्ताक्षर गर्दै बैङ्कका प्रतिनिधिहरु  २०७६ साउन १ गतेबाट संयुक्त कारोबार गर्ने...

सेन्ट्रल फाइनान्सको धितोपत्र सूचीकरण स्थगित

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्जले सेन्ट्रल फाइनान्स लिमिटेडको धितोपत्र सूचीकरण स्थगित गरेको छ । धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषणबारे स्पष्ट जानकारी नदिइएकाले कम्पनीको धितोपत्र सूचीकरण स्थगित भएको हो । कम्पनीको २७ गते बसेको सञ्चालक...