Sorry, your browser does not support JavaScript! कुराकानी Archives - Merodesh.news

कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल

नेपालमा ५९ जनालाई कोरोना संक्रमण देखिएको छ । सम्भावित महामारी नियन्त्रणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ । कोरोना परीक्षका लागि दायरा बढाइएको छ । विश्वभर फैलिएको कोरोनाको सम्भावित जोखिम र अवस्थाका बारेमा स्वास्थ्य तथा...

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन टिकट काट्नेको संख्या बढ्दो छ...

संघीय सरकारको सुप्रिमोले गर्दा प्रदेश सरकारले अपेक्षाकृत काम गर्न नसकेको हो : ईन्द्र आङ्बो

‘ईन्द्र बहादुर आङ्बो एक प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री हुन् । सशस्त्र माओवादी जनयुद्धमा लडाकु कमाण्डरको अनुभव सँगालेका युवा उमेरका उनी प्रस्ट र पारदर्शी काम रुचाउँछन् । संघीय सरकारले अधिकार बाँडफाडमा ढिलाई गर्दा प्रदेश...

सन्दर्भ भूकम्प सुरक्षा दिवस : धरहरासँगै झरेका रुपचन लिफ्ट चढ्न डराउँछन् !

विराटनगर, वि.स. २०७२ साल बैसाख १२ गतेको बिनासकारी भूकम्पले ठूलो धनजनको क्षति भयो । भूकम्पका कारण ऐतिहासिक स्थल धरहरा पनि ढल्यो । २०७२ साल बैसाख १२ गते शनिवार बिहान करिब १२ गएको भूकम्पका कारण ढलेको...

जनयुद्धकी शारदा शान्तिकालमा सरस्वती !

पश्चिम प्यूठानको तात्कालिन ओखरपुरकोट गाप ७ चुँदारामा २०३२ मा जन्मिएकी हुन् उनी । मध्यमवर्गीय परिवारमा हुर्केकी उनी ३ दाजु र एक बहिनी र बाबु आमासहितका परिवारमा रमाउँथिन् । गाउँकै बालशिक्षा माविबाट २०४९ मा एसएलसी पास...

यसैले मानसिक रोगीहरुको आवाज सँसदमा उठाएकी हुँ

साबित्रा रेग्मी एक नम्बर प्रदेश सभा सदस्य हुन । नेकपाबाट बिजयी प्रदेश साँसद रेग्मी बिराटनगरकी स्थायी बासिन्दा पनि हुन । बिराटनगरलाई स्थायी राजधानी बनाउनुपर्छ भनेर शसक्त्त रुपमा आवाज उठाउने उनि प्रदेश सभामा समसामयिक बिषहरुलाई गहन...

गलत ठाँउमा लगाइएको करका बारेमा स्थानीय तहले पूनरविचार गर्नुपर्छ

प्रदेश सरकार गठन भएको ६ महिना पुरा भएको छ । यो ६ महिनाको अवधीमा सरकारले दुईवटा बजेट पनि ल्याएको छ । आर्थिक बर्ष २०७५-०७६ कालागि प्रदेश सरकारले बिनियोजन गरेको बजेटको खर्च गर्ने क्षमता तथा प्रदेश...

एक बर्ष भित्र प्रदेश सरकारले पुर्ण अङ्क प्राप्त गर्ने छ

एक नम्बर प्रदेश सरकारले आधा बर्ष पुरा गरेको छ । सातौ महिनामा हिडदै गरेको प्रदेश सरकारले गरेको कामको प्रगती र आइपरेका समस्या अनि चुनौतीबारे आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की आफनो सरकारले गरेका काम र...

मन्त्रिलाई परिणाम र कर्मचारीलाई नियम कानुन चाँहिदो रहेछ

पहिलो पटक मन्त्री हुँदाको अनुभुति कस्तो रह्योे ? खासै उथलपुथल भएन । जनताकालागि काम गर्ने जिम्मेबारी थपिएको छ भन्ने लाग्यो । चुनावका बेला तँपाईहरुको हितमा काम गर्ने छु भनेर खाएको प्रतिबद्धता सम्झना आयो । कुनै...

स्वाभिमानी योद्धाको उपचारमा सहयोग गर्न अपिल

हामी सबैका प्रिय सम्मानित ब्यत्तित्व आदरणिय कम्रेड रामेश्वर विक्रम थापा विगत केही महिना देखि क्यान्सर जस्तो प्राणघातक रोगबाट जीवन मरणको दोसाहदमा हुनुहुन्छ ! यस दुखद परिस्थितिमा उहाँको सिघ्र सवास्थ्य लाभको कामना गर्दै गहिरो सहानुभूती अर्पण...