Sorry, your browser does not support JavaScript! समय सन्दर्भ Archives - Merodesh.news

सना विश्वकै कान्छी प्रधानमन्त्री

विराटनगर २३ मंसिर । सना मारिन ३४ वर्षको उमेरमा फिनल्याण्डकी प्रधानमन्त्री भएकी छिन् । उनी फिनल्याण्डमा गठबन्धन सरकारको प्रधानमन्त्री बन्दा विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्न सफल भएकी छिन् । यातायात मन्त्री रहेकी सना प्रधानमन्त्री...

विराटनगरमा फेशन र लाईफ स्टाइल प्रदर्शनी

मेरोदेश सम्वाददाता, विराटनगर, २० जेठ।   विराटनगरमा फेशन र लाईफस्टाईल सम्बन्धि दुई दिने प्रर्दशनी आयोजना गरिएको छ । ईम्प्रेसन्स नामक समुहमा आबद्ध महिलाहरुको आयोजनामा प्रर्दशनीको अयाोजना गरिएको हो । होटल ह्यारिशनमा आयोजित प्रर्दशनीमा नेपाल,भारत र सिंगापुरमा उत्पादित...

दधिराज सुवेदीको नागरिक अभिनन्दन गरिने

मेरोदेश संबाददाता, बिराटनगर  समाजसेवी , सनातन वैदिक धर्मका अनुयायी तथा नेपाली साहित्यका विविध बिधाका सर्जक तथा प्राज्ञ दधिराज सुवेदीलाई बिराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालको संयोजनमा देश विदेशका विभिन्न संघ...

स्थानिय कलाकारलाई सम्मान दिन सके व्यवसायिकता फस्टाउँछ — (पारस थापा, हास्य कलाकार)

मेरोदेश संबाददाता, बिराटनगर ५ जेठ बिराटनगर महानगरपालिका निबासी पारस थापा कलाकारितामा सर्मपित भएको २० बर्ष भैसक्यो । बिभिन्न क्यारिकेचर र हास्यव्यङगकालागि कलाकार थापा चर्चित छन । धेरै महत्वकांक्षा नराख्ने थापा स्थानिय कलाकारहरुलाई स्थानिय तहमा सम्मान...

 बिराटनगर महानगरपालिकाको सहयोगमा  जेष्ठ नागरिकहरु तीर्थ यात्रामा  

मेरोदेश संबाददाता, बिराटनगर ५ जेठ प्रमुख पराजुली र परोपकार अभियान समुहका अध्यक्ष बाबुराम न्यौपानेको नेतृत्वमा तीन दिने तीर्थयात्रामा हिँडेको  टोलीले धनुषाको जनकपुर, चितवनको देवघाट र नवलपसारीको सास्वतधाम लगायतको  तीर्थयात्रा गरेको छ । तीर्थ यात्राले जेष्ठ...

श्रेष्ठ दम्पतीले दिए दश जना विद्यार्थीलाई छात्रबृत्ति

मेरोदेश संबाददाता, उर्लाबारी –मोरंग, ५ जेठ,  उर्लाबारी ९ स्थित प्रभात आधारभत विद्यालयमा अध्ययनरत १० जना विपन्न परिवारका विद्यार्थीलाई स्थानीय समाजसेवी सुन्दर श्रेष्ठले छात्रबृत्ति प्रदान गरेका छन । सोही विद्यालयका पूर्व विद्यार्थी श्रेष्ठले कक्षा १ देखि...

विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न

मेरोदेश सम्बाददाता,विराटनगर जैन धर्मगुरु आचार्य महाश्रमणको जन्जयन्तिको अवसरमा विराटनगरमा आयोजित साताब्यापी रक्तदान कार्यक्रम अन्र्तगत २ सय ९४ पिन्ट रक्त संकलन भएको छ ।साताब्यापी रक्तदान कार्यक्रम अन्र्तगत छैठौंदिन शुक्रबार चाँदनीचोकमा आयोजित रक्तदान शिवीरमा संकलित ५५ पिन्ट...

आजबाट नाटक उत्सव

मेरोदेश संबाददाता,बिराटनगर, आज शुक्रबारबाट विराटनगरमा अन्तर विद्यालय नाटक उत्सव मोरङ –२०७५ सुरु हुने भएको छ ।विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिने उद्देश्यले मोरङ जिल्ला स्तरिय अन्तर विद्यालय नाटक प्रतियोगिता तथा उत्सव आयोजना गरिएको हो ।वाई–वाईले...

रमजान अर्थात रोजा पर्व सुरु

मेरोदेश संबाददाता,बिराटनगर इस्लाम धर्मालम्वीहरुको रमजान अर्थात रोजा पर्व आजबाट शुरु भएको छ । ३० दिनसम्म कठोर नियम र निष्ठापूर्वक मनाईने यो पर्व बुधबार साझ रमजान महिनाको पहिलो चन्द्रमाको दर्शनपछि औपचारिक रुपमा शुरु भएको हो ।ब्रतालूद्वारा...

मैथिल महिला बट सावित्री(बरसाईत) पर्व मनाउदै

मेरोदेश संबाददाता,विराटनगर, पतिको दीर्घायुको कामनाका साथ मिथिलाका महिलाहरु मंगलबार वट– सावित्री (बरिसाईत) पर्व मनाउदैछन ।सो क्रममा विराटनगरक्षेत्रमा समेत मैथिल महिलाहरुले आज बिहानैदेखि विधिविधान पुर्वक बट सावित्री अर्थात बरसाईत पुजा मनाउदैछन । विराटनगरको तीनपैनी,सरौचिया,चाँदनीचोक,तिनटोलीया,आदर्शटोल ,सैनिकटोल लगायतका...