Sorry, your browser does not support JavaScript! कृषि Archives - Merodesh.news

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिएको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले...

चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम। चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ । इलाम चियाको केन्द्रका रुपमा...

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश सरकारका अधिकारीहरुसमेत सहभागी गराएर भएको...

स्थानीय निकायहरुको कृषि विकास अभियान

नेपालमा कृषि वस्तुहरुको आयात केही वर्षदेखि निरन्तर बढिरहेकोछ । हामीले आफूलाई पु-यायर कृषि उत्पादनहरुको निर्यात गर्ने गरेको ईतिहास धेरै पुरानो भएको छैन । डा. राजेन्द्र उप्रेती त्यसैले त्यो संभावना जिवितै रहेकोछ । तर, हालैका वर्षहरुमा...

भन्सारको कडाइपछि भारतीय व्यवसायीहरू छोटी नाकाबाट दूध भित्र्याउँदै

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै भारतबाट दूध भित्रिन दिने नीति बनाएपछि नेपालगञ्जमा सीधा बाटोबाट दूध भित्रिन छाडेको छ । भारतीय दूध व्यवसायीले छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका छन् ।...

विराटनगरमा पनि फल्यो ‘स्ट्रावेरी फल’

विराटनगर। प्रायः चिसो र अग्लो स्थानमा मात्र फल्ने नयाँ जमानको नयाँ फलखेतीका रुपमा बिस्तार हुँदै आएको स्ट्रावेरी फलको तराईमा पनि खेती सफल भएको छ । विराटनगर महानगरपालिका १२ मा स्थानीय युवा ससन देवकोटाले दुई कठ्ठा जमिनमा...

कृषिबाटै बदलिएको जिवन

डा. राजेन्द्र उप्रेती कृषि ब्यावसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र झुम्का, सुनसरी । म भरखरै अलिअलि कृषि कर्म बुझदै थिए । यो २०५२-५३ साल तिरको कुरा हो । म नेपाल सरकारको स्थाई कर्मचारी भएर सुनसरी...

साउन र भदौ महिनामा ब्याएका ७५ गाई भैँसीलाई सुत्केरी भत्ता

भरतपुर। रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भँैसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित कार्यक्रममा पशुपालक किसानलाई...

धान उत्पादनमा वृद्धि

भीमदत्तनगर।  गत वर्षभन्दा यस वर्ष कञ्चनपुर र कैलालीमा धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । धानखेतीका बेला विभिन्न प्रकोप नदेखिनुका साथै सिञ्चित क्षेत्रको वृद्धि र किसानलाई विभिन्न सुविधा उपलब्ध गराएका कारण उत्पादनमा वृद्धि भएको...

धान राख्ने भकारीको ब्यापार

विराटनगर । महिनामा किसानहरु धान थन्क्याउन व्यस्त रहेको बेला बाँसबाट तयार भएको भकाभक भकारीको व्यापार भइरहेको छ । मानो खाएर मुरी थन्क्याउन व्यस्त किसानहरुलाई वर्ष दिनसम्म अन्न सुरक्षित राख्ने भकारी अहिले पनि गाउँघरमा प्रचलनमा छ...