Sorry, your browser does not support JavaScript! सबैले खोजेजस्तै गुठी विधेयक आउँछ : मन्त्री अर्याल - Merodesh.news

सबैले खोजेजस्तै गुठी विधेयक आउँछ : मन्त्री अर्याल

काठमाण्डौ २४ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब आउने भूमि विधेयक सरकार, सरोकारवाला र गुठियारबीचको सहमतिको साझा दस्ताबेज हुने बताएकी छिन् ।

गुठि सहितको नयाँ एकीकृत भूमि विधेयक ल्याउनका मंगलबार गुठीसँग सम्बन्धित सरोकारवाला, विज्ञहरूसँग छलफलमा उले यस्तो बताएकी हुन् । स्थान तथा क्षेत्रअनुसार गुठीको पनि फरकफरक विशेषता र समस्या रहेको भन्दै मन्त्री अर्यालले सबैको सुझाबको सम्मान गरिने बताइन् ।

अब आउने गुठी कानुन गुठियारा र सरोकारवालाहरूले चाहेकै कानुन हुने उनको दाबी छ । मन्त्री अर्यालले सर्वजनिक सूचनाबाट पनि गुठी विधेयकको लागी सुझाब संकलन गरिने जानकारी दिइन् ।

मन्त्रालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सरोकारावाला, विज्ञको सुझाब लिएको हो ।कार्यक्रममा सरोकारावालाहरूले गुठीको भावना नमर्ने गरी विधेयक ल्याउन आग्रह गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल
कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल

नेपालमा ५९ जनालाई कोरोना संक्रमण देखिएको छ । सम्भावित महामारी नियन्त्रणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ । कोरोना परीक्षका लागि दायरा बढाइएको छ । विश्वभर फैलिएको कोरोनाको सम्भावित जोखिम[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]