Sorry, your browser does not support JavaScript! होमस्टेमा आगलागी हुँदा २६ लाखको क्षती - Merodesh.news

होमस्टेमा आगलागी हुँदा २६ लाखको क्षती

इलाम २३ मंसिर ।  इलामको एक होमस्टेमा आगलागी हुँदा करिब २६ लाख रुपैयाँ बराबरको क्षती भएको छ । इलामको सूर्योदय नगरपालिका ५ अन्तुडाँडामा रहेको फ्याफुल्ला होमस्टेमा आगलागी भएको हो ।

सोमबार बिहान १० बजे मानवीर तामाङको दुईतल्ले टिनको छानोले बनाएको फ्याफुल्ला होमस्टेमा विद्युत सर्ट हुँदा आगलागी भएको हो ।

आगलागीमा परी घरमा रहेको चार तोला सुनका गरगहना, अन्नपान तथा नगद पाँचलाख रुपैयाँ पनि जलेर नष्ट भएको छ । प्रहरी चौकी सामालबुङको टोली र स्थानीयको सहयोगमा करिब आधा घण्टामा आगो नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]