Sorry, your browser does not support JavaScript! बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा – Merodesh.news

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले बंगलादेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  बंगलादेशलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश  गरेको हो ।

नेपालका लागि सुनिल बलले निर्णयक गोल गरे । खेलकाे ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले गोल गरेका  हुन् ।

नेपालले स्वर्ण पदकका लागि भुटानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो पटक फाइनल प्रवेश गरेको भुटानलाई समुहचरणको खेलमा नेपालले पराजित गरेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु
विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

विराटनगर । विराटनगरमा स्कुल जाँदै गरेकी एक बालिकाको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आइतबार भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ७०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ६ वर्षीया बालिका[...]

राष्ट्रियसभा अधिवेशन अन्त्य
राष्ट्रियसभा अधिवेशन अन्त्य

काठमाडौँ/राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य भएको छ । पुस १७ गतेदेखि सुरु भएको राष्ट्रियसभाको सातौँ अधिवेशन आइतबारदेखि अन्त्य भएको हो । आइतबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी[...]

हात्तीको बाटोमा विद्युतीय धराप, डेढ महिनामा दुई हात्ती मरे
हात्तीको बाटोमा विद्युतीय धराप, डेढ महिनामा दुई हात्ती मरे

विराटनगर/डेढ महिनाको अवधिमा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा दुईवटा जङ्गली हात्ती मरेका छन् । विद्युतीय धरापमा परी सप्तरीमा दुईवटा हात्ती मरेका हुन् । शनिबार बिहान खडक नगरपालिका–४ मा विद्युतीय धरापमा अन्दाजी[...]