Sorry, your browser does not support JavaScript! १३ औं साग फुटबल : बंगलादेश विरुद्ध नेपालको अग्रता - Merodesh.news

१३ औं साग फुटबल : बंगलादेश विरुद्ध नेपालको अग्रता

काठमाडौं, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले बंगलादेशमाथि अग्रता लिएको छ । फाइनल प्रवेशका लागि
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले बंगलादेश विरुद्ध अग्रता लिएको हो ।

खेल सुरु भएको ११ औं मिनेटमा नेपालका लागि सुनिल बलले गोल गरेका छन् । कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले गोल गरेका हुन् ।

सागको फुटबलमा नेपाललाई फाइनल पुग्न जित वा बराबरीको आवश्यकता रहेको छ । यसअघि भुटानले पहिलो पटक सागको फाइनलमा स्थान बनाइसकेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

नियमित डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली
नियमित डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर गएका छन् । प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि मंगलबार साँझ अस्पताल[...]

सागमा नेपालको स्वर्ण संख्या ५० पुग्यो, सनीलले बक्सिङमा जिते ‘गोल्ड’
सागमा नेपालको स्वर्ण संख्या ५० पुग्यो, सनीलले बक्सिङमा जिते ‘गोल्ड’

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण हात पारेको छ । सातदोबाटोस्थित कराँते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा नेपालका[...]

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम
निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम

विराटनगर, २४ मंसिर । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको हो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा[...]