Sorry, your browser does not support JavaScript! जिब्रोबाट थाहा हुन्छ मान्छेको स्वभाव - Merodesh.news

जिब्रोबाट थाहा हुन्छ मान्छेको स्वभाव

विराटनगर, ८ कात्तिक । शरीरको सानो अंग भएतापनि जिब्रोलाई वशमा राख्न नसकेमा यसले धेरै नोक्सानी गर्न सक्ने कुरामा हामी अनभिज्ञ छैनाैं नै । जिब्रोको आकार र मोटाइबाट पनि मानिसको व्यक्तित्व झल्किन्छ । जसको जिब्रो मोटो छ त्यस्ता किसिमका मानिसहरू गनगन गर्ने, रिसाहा तथा झगडालु स्वाभावका हुन्छन् । यस्तो मोटो जिब्रो भएको मानिसले प्रायजसो घरमा शासन जमाएको हुन्छन् ।

लामो जिब्रो भएको मान्छे बुद्धिमान् हुन्छन् । यदि, महिलाको जिब्रो लामो छ भने ती महिलाले श्रीमानलाई धेरै माया गर्छिन् । त्यसैगरी पातलो जिब्रोे भएको मानिसहरू धेर बोल्ने किसिमका भएतापनि यस्ता जिब्रो भएका मानिसहरुको हृदय सफा हुन्छ । जिब्रो सानो हुने मानसिहरू कम बोल्ने तथा शान्त स्वाभावका हुन्छन् ।

जुन मानिसको जिब्रो चुच्चो किसिमको छ उनीहरू स्पष्ट वक्ता हुन्छन् । तर, यस्तो जिब्रो भएका मानिसहरू षड्यन्त्रको बुन्न र अर्काको विरोध गर्न निकै नै चलाख हुन्छन् । जिब्रो रातो भएको मानिसहरु अलि फरक स्वभावका हुन्छन् । यस्ता जिब्रा भएका मानिसहरू डराउने स्वभावका हुन्छन् ।

गोलो जिब्रो भएका मानिसहरु कोमल ह्रदय भएका साथै कुनै छलछाम नगर्ने किसिमका हुन्छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक
सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक

विराटनगर, २४ मंसिर । शरीरमा दुखाइ हुँदा तेल लगाउने वा तेलले मालिस गर्ने प्रचलन पहिलेदेखि नै चलिआएको छ । टाउको, पेट, गोडा दुखे तेल, मांशपेशी दुखे, पैतालामा तथा शरीरको हरेक[...]

जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ
जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ

विराटनगर, २३ मंसिर । जाडोको मौसम सुरु भएसँगै स्वास्थ्यमा विभिन्न शारीरिक समस्याहरू देखापर्न थाल्छ । जाडो मौसममा मानिसहरू अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा धेरै सुत्ने गर्छन् । जाडो[...]