Sorry, your browser does not support JavaScript! अटो दुर्घटनामा चालकको मृत्यु - Merodesh.news

अटो दुर्घटनामा चालकको मृत्यु

खोटाङ, २१ मंसिर । खोटाङको हलेशी तुवाचुङ नगरपालिका– १० बिजुलेधापमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । हलेशी दिक्तेल सडकखण्डमा अटो आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको हो ।

शुक्रबार दिउँसो सवा ३ बजेको समयमा बिजुलेबाट दिक्तेल तर्फ आउँदै गरेको को २ ह ८३४६ नम्बरको अटो आफै अनियन्त्रित भई सडकमा पल्टिदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २ अल्छेढुङ्गा बस्ने ३१ वर्षिय टंक दाहाल खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]