Sorry, your browser does not support JavaScript! मनसुनी रेखा नेपालको दक्षिण तर्फ, आज भारी वर्षाको सम्भावना - Merodesh.news

मनसुनी रेखा नेपालको दक्षिण तर्फ, आज भारी वर्षाको सम्भावना

विराटनगर । निरन्तरको वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ । वर्षाका कारण तराईका धेरै बस्ती डुबानमा परेका छन् । मंगलबारदेखि देश भर वर्षा जारी छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहिबार देशभर सामान्यतया बदली हुँदा पूर्व र पश्चिम केही भू–भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाखाशाका मंगलबारबाट सुरु वर्षा बिहिबारपछि बिस्तारै कम हुँदै जानेछ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू– भागदेखि दक्षिण तर्फ सर्ने भएकाले शुत्रबारदेखि मनसुन गतिविधि कमजोर हुने छ ।

बिहीबार देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।पश्चिम तराई र पूर्वका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ।

आज राति पनि देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने सम्भावना छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]

पान ढिलो बनाइदिएको भन्दै पान पसल फोड्ने उपप्राध्यापक पक्राउ परेलगत्तै छुटे
पान ढिलो बनाइदिएको भन्दै पान पसल फोड्ने उपप्राध्यापक पक्राउ परेलगत्तै छुटे

विराटनगर, २२ मंसिर । मादक पदार्थ सेवन गरी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापकले पान पसल तोडफोड गरेका छन् । शनिबार साँझ उपप्राध्यापक उद्धव मिश्रले मापसे गरी ट्राफिक चोकमा रहेको[...]

पाँच किलो चरेससहित मामा–भान्जी पक्राउ
पाँच किलो चरेससहित मामा–भान्जी पक्राउ

बाग्लुङ, २२ मंसिर । बागलुङको निसीखोला गाउँपालिकामा पाँच किलो चरेससहित मामा–भाञ्जी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार पाँच किलो चरेससहित निसीखोला गाउँपालिका–६[...]