Sorry, your browser does not support JavaScript! बाढी–पहिराेका कारण प्रदेश १ मा २९ जनाको मृत्यु - Merodesh.news

बाढी–पहिराेका कारण प्रदेश १ मा २९ जनाको मृत्यु

विराटनगर । भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण प्रदेश १ मा २९ जनाको मृत्यु भएको छ । प्रदेश सरकारका अनुसार बाढी पहिरो र डुबानका कारण प्रदेश एकका १४ जिल्लामा २९ जनाको मृत्यु भएको हो ।

बाढीपहिरो र डुबानमा परेका आठ जना अझै बेपत्ता छन् । बाढी र डुबानका कारण २१ घाइते भएको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश सरकारले बेपत्ताहरुका खोजी र उद्धार र खोज कार्य अगाडि बढाउने र घाइतेको उपचारमा सहयोग गर्ने तथा विस्थापित परिवारलाई राहत र पुनर्स्थापनाको कार्यलाई प्रभावकारी रुपमा अघि बढाउन पाउने बताए । असार अन्तिम साता आएको बाढीका कारण प्रदेश १ मा पाँचहजार भन्दा बढी मानिस बिस्थापित भएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]