Sorry, your browser does not support JavaScript! संघीय समाजबादी शिल्पी महासंघको तदर्थ समिति गठन - Merodesh.news

संघीय समाजबादी शिल्पी महासंघको तदर्थ समिति गठन

विराटनर । संघीय समाजबादी शिल्पी महासंघको विराटनगर १२ मा ९ सदस्यिय तदर्थ समिति गठन गरिएको छ । स्थानिय लेखनाथ वाचनालयमा आयोजित कार्यक्रमकाबीच रामकुमार रामको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो ।

संघीय समाजबादी शिल्पी

समितिको उपाध्यक्षमा कमलेश रविदास,सचिव शुभराज रिषिदेव,सहसचिव पृथ्वीचन रिषिदेव र कोषाध्यक्षमा लक्ष्मी रिषिदेवलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा झरिलाल रिषिदेव,गिरिजा राम,रमेली रिषिदेव र प्रमोद मोचीलाई छनौट गरिएको छ । संघीय समाजबादी फोरम नेपालको भातृ संगठनको रुपमा रहेको समितिका पदाधिकारीहरुलाई सो पार्टीका १२ नम्बर सभापति कृष्णप्रसाद भण्डारी, शिल्पी महासंघ प्रदेश एकका सचिव जितेन्द्र रिषिदेव,पार्टीका नगर सदस्य अरबिन्द मण्डल र विराटनगर १२ का वडाध्यक्ष हिरालाल कामत लगायतले अबिरमाला सहित सम्मान गरे ।

आउदो शनिवार विराटनगरमा हुने शिल्पी महासंघको विस्तारित बैठकबाट तदर्थ समितिको अनुमोदन गरिने जनाइएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]