Sorry, your browser does not support JavaScript! धामी झाँक्रीलाई छारे रोग शिक्षा - Merodesh.news

धामी झाँक्रीलाई छारे रोग शिक्षा

विराटनगर । न्यूरो अस्पतालले विश्व छारो रोग दिवसको अवसरमा धामी झाँक्रीलाई छारे रोग सम्बन्धी शिक्षा प्रदान गरेको छ । छारे रोग दिवसको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले नेपाल र भारतका धार्मी झाँक्रीहरुलाई छारे रोग सम्बन्धी सचेतना जगाएको हो ।

बैठकमा सहभागी धामीझाँक्रीहरु

न्यूरो अस्पतालको सभा कक्षमा सम्पन्न भएको छारे रोग सम्बन्धी सचेत्नामुलक कार्यक्रमा १ नम्बर प्रदेशका बिभिन्न जिल्ला तथा भारतको बिहार तथा बङगाल राज्यबाट एक साय १३ जना धामी झाक्री उपस्थित थिए ।

सचेतनामुलक कार्यक्रममा न्यूरो अस्पतालका बरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार बिष्टले छारे रोग साधारण किसिमको रोग भएता पनि ग्रामिण भेगमा यो रोग सम्बधि अन्धबिश्वास व्याप्त रहेको बताए । उनले अन्धबिश्वासलाई उजागर गर्न छारे रोग लागेका बिरामीलाई प्राथमिक उपचार गरि तत्कालै नजिकको अस्पतालमा पु¥याउनु पर्ने बताए ।

न्यूरो अस्पतालका बरिष्ठ न्यूरो सर्जन डाक्टर यम बहादुर रोकाले छारे रोगलाई अभिशाप नठानी उपचार तर्फ लाग्नुपर्नेमा जोड दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]