Sorry, your browser does not support JavaScript! विराटनगरमा ११ वर्षीया बालिका नग्न अवस्थामा मृत फेला - Merodesh.news

विराटनगरमा ११ वर्षीया बालिका नग्न अवस्थामा मृत फेला

विराटनगर। विराटनगरमा ११ वर्षीया बालिका मृतावस्थामा फेला परेकी छन् । विराटनगर महानगरपालिका– ८ स्थित बलुवाही सिंघीया खोलामा स्थानीय बालिका रुपमती दास मृतावस्थानमा फेला परेकी हुन् ।

शनिबारदेखि हराइ रहेकी स्थानीय रामप्रसाद दासकी कान्छी छोरी रुपमतीको खोजी कार्य जारी थियो । तर, आइतबार बिहान उनको शव सिंघीया खोलामा नग्न अवस्थामा फेला परेको छ । घटनाको वस्तुस्थिति हेर्दा उनलाई बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]