Sorry, your browser does not support JavaScript! ‘ए’ डिभिजन लिग : उपविजेताको लागि संकटा र थ्री स्टार भिड्दै - Merodesh.news

‘ए’ डिभिजन लिग : उपविजेताको लागि संकटा र थ्री स्टार भिड्दै


काठमाडौं, पुस १८

राजधानीमा जारी पल्सर शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज १२ औं चरणका अन्तिम खेल हुँदैछन् । पहिलो खेलमा उपाधि कब्जा गरिसकेकोे मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पाले खेल्दैछन् भने अर्को खेलमा संकटा र थ्री स्टार भिड्नेछन् ।

लिगमा २५ अंकसहित दोस्रो स्थानमा रहेको संकटा र २३ अंकसहित तेस्रो स्थानमा रहेको थ्री स्टार उपविजेताका लागि भिड्दैछन् ।

यी दुईबीचको खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साँढे २ बजे हुँदैछ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]