Sorry, your browser does not support JavaScript! बिपन्नलाई न्यानो कपडा बितरण - Merodesh.news

बिपन्नलाई न्यानो कपडा बितरण

विराटनगर, पुस १७

नोना कोइराला स्मृती प्रतिष्ठनले बिपन्नलाइ न्यानो कपडा वितरण गरेको छ । सोमबार मोरङको बुढीगंगा गाउापालिका–७ को ऋषीदेव बस्तीमा प्रतिष्ठानका संरक्षक एव कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले कम्वल वितरण गरेका हुन् ।

प्रतिष्ठानले बस्तीका १ सय ४० परिवारलाई कम्वल वितरण गरेको थियो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य कोइरालाले प्रतिष्ठानले मोरङ लगाएका देशका सबैजसो जिल्लामा आपत् विपत्का बेला राहत वितरण गर्ने गरेको बताए । नेपाली महिला मुक्तीका लागी नोना कोइरालाले खेलेको योगदानको उनले बताए । कार्यक्रममा प्रतिष्ठानकी संरक्षक पूनम कोइराला वुढिगंगा गाउँपालिका ७ का वडाअध्यक्ष मुरारीलाल विश्वास, प्रतिष्ठानका अध्यक्ष डा. नारायण कुमार लगाएतले कम्वल वितरण गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]