Sorry, your browser does not support JavaScript! आउने हैन त, साधुटार घुम्न ? - Merodesh.news

आउने हैन त, साधुटार घुम्न ?

पाँचथर, पुस १३

ईलामको चियाबगान हुदै पुगिने पाँचथर जिल्लामा रहेको साधुटार पोखरी हालसालै चर्चामा आएको पर्यटक केन्द्र हो । समुन्द्र सतहदेखी २५ सय ३० मिटरकोे उचाईमा रहेको यो ताल अहिले आन्तिरिक तथा बाह्य पर्यटकका लागी पुग्नैपर्ने ठाउँ बनेको छ ।

साधुटार पोखरीमा कंचनजंघा र कुंभकर्ण हिमालको आकृती टल्कन्छ, जुन एकदमै रमणीय देखिन्छ । खानेपानीको ट्याङ्की भरिएर बगेको पानीले बनेको उक्त ताल निजी जग्गामा रहेको छ । यो ताल चर्चामा आएएता धेरै रोजगारी समेत सिर्जना भएको छ ।

पौवा भन्ज्याङ्ग बाट जान सकिने सो ठाउँ ग्राभेल बाटो हुदै पुगिन्छ । आफ्नो निजी सवारी लिएर जान सकिने त्यहाँ बर्खायाममा बाटो हिलाम्य हुन्छ । हिउँदमा हिमालहरु प्रष्ट देखिने हुदाँ उक्त समय उपयुक्त हुन्छ । चैत बैशाखमा पर्यटकहरु बाक्लै जाने गरेका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न नेटवर्क गठन
साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न नेटवर्क गठन

धरान। साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई[...]

सौराहाका होटल पर्यटकले भरिभराउ
सौराहाका होटल पर्यटकले भरिभराउ

चितवन, पुस १७ पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । साथै सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका[...]

पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’
पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’

काठमाडौँ, पुस १६ नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा[...]