धनगडी । कैलालीको धनगडीमा रहेको जिल्ला कारागारमा न्यानो कपडा वितरण गरिएको छ ।
फ्रीडम फर फ्रिले कारागारमा रहेका महिला कैदी बन्दीहरुकालागि ७० हजार मुल्य बरावरको फर्म कार्पेटलगायतका सामाग्री सहयोग गरेको हो । धनगडी कारागारका जेलर महेन्द्र खडकाले सहयोग सामाग्री हस्तान्त्रण गरेका हुन् ।
कार्यक्रमका केहि तश्विरहरु :