Sorry, your browser does not support JavaScript! यूवती भारत लैजाने एक पक्राउ - Merodesh.news

यूवती भारत लैजाने एक पक्राउ

विराटनगर २८ मंसिर । नेपाली यूवतीलाई ललाईफकाई भारत लैजान खोज्ने एक यूवा पक्राउ परेका छन् ।

जोगबनी नाकाबाट नेपाली यूवतीलाई भारत लैजाने क्रममा बर्दीबास नगरपालिका ६ महोत्तरीका १९ बर्षिया ओम सुबेदीलाई पक्राउ परेका हुन् । सुबेदीले जोगबनी नाकाहुदै बिहिबार साँझ ७ बजे एक १९ बर्षिया युवतीलाई भारत लैजान लागेका थिए । सोधपुछका क्रममा प्रहरी चौकी रानी र साना हातहरु सँस्थाका स्वयंसेबकहरुले सबेदीलाई पक्राउ गरेका थिए ।

सुबेदीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र युवतीलाई सानाहातहरु सँस्थाको पुर्नस्थापना गृहमा पठाइएको मोरंग प्रहरीले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]