Sorry, your browser does not support JavaScript! निर्मलालाई न्याय माग्दै बिप्लव माओबादीको जुलुस - Merodesh.news

निर्मलालाई न्याय माग्दै बिप्लव माओबादीको जुलुस

विराटनगर  । कञ्चनपुरकी बालिका निर्मला पन्तलाई बलात्कार गरेर हत्या गर्नेलाई पक्राउ गरेर कारवाही गर्न माग गर्दै आइतबार नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) ले विराटनगरमा  प्रर्दशन गरेको हो ।

नेकपा कोशी ब्युरोले विराटनगर महानगरपालिका १० संसारीमाईस्थानबाट जुलुस निकालेर विराटनगर बजार परिक्रमा गर्दै बिरोध प्रर्दशन गरेको हो ।

जुलुसले निर्मालालाई न्याय दे, समाजबादी बैज्ञानिक समाजबाद स्थापना गरौ, संसदिय व्यवस्था मुर्दाबाद आदि नारा लगाएका थिए ।

नारावाजी सहितको जुलुसले विराटनगर बजार परिक्रमा गरिसकेपछि चुलाचुली रोडमा कोणसभा आयोजना गरेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]