Sorry, your browser does not support JavaScript! विराटनगर जेसीजको अध्यक्षमा सेवक बजगाँई - Merodesh.news

विराटनगर जेसीजको अध्यक्षमा सेवक बजगाँई

विराटनगर । जेसीज विराटनगरको अध्यक्षमा सेवक बजगाँई निर्वाचित भएका छन् । बजगाई वर्ष २०१९ को लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

विराटनगर जेसीजको अध्यक्ष

विराटनरस्थित एजेलिया बोर्डिङ स्कूलका प्रिन्सिपल तथा प्याब्सनको समेत आवद्ध रहेका बजगाई जेसिजको विभिन्न पदमा रहेका थिए । विराटनगर जेसीजको वरिष्ठ कार्यकारी उपाध्यक्षमा उज्जवल खरेल, कार्यकारी उपाध्यक्षमा विकास रौनियार, राजन पराजुली, उपाध्यक्षमा अशिनाश थापा, विज्ञान बस्नेत, जीवन पराजुली, केशव बस्नेत रहेका छन् । त्यस्तै जनसम्पर्क अधिकारी मन्दिप ओझा रहेको छन् । शनिबार जेसीज भवनमा भएको निर्वाचनबाट उनीहरू सर्वसम्म निर्वाचत भएको निर्वाचन आयुक्त श्यामसुन्दर मिलन पौडेलले बताए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बजगाइले अफनको कार्यकालमा विभिन्न क्षमता अभिवृद्धी देखि विभिन्न कार्यक्रम गर्दै अगाडी बढाउने बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]