Sorry, your browser does not support JavaScript! सौन्दर्यकर्मीको महानगर कमिटि गठन - Merodesh.news

सौन्दर्यकर्मीको महानगर कमिटि गठन

विराटनगर।  राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको विराटनगर महानगर अध्यक्षमा सयदा तवस्सुम चयन भएकी छिन् । सो युनियनको आज विराटनगरमा आयोजित प्रथम महानगर भेला तथा कमिटि गठन कार्यक्रमबाट तबस्सुमको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति चयन गरिएको छ ।

यसैगरि युनियनको कार्यसमिति उपाध्यक्षमा अनिता पोखरेल सचिवमा गंगा तामाङ सह सचिवा भली सुब्बा र कोषाध्यक्षमा गिता खड्की चयन भएकी छिन् । त्यसैगरी महानगर कमिटिका सदस्यहरुमा गिताञ्जली शर्मा,सरिता थापा,सिता चौधरी, गायत्री घिमिरे जुली प्याकुरेल,मन्दिरा भट्टराई,नितु सुवेदी र प्रिति कर्णलाई चयन गरिएको छ । नव गठित कार्यसमितिलाई नेपाल टे«ड युनियन महासंघ जिफन्ट प्रदेश नम्बर एक कमिटि महिला संयोजक निलम ढुङ्गेल, राष्ट्रिय सौन्र्दयकर्मी युनियन केन्द्रिय शिक्षा विभाग सचिव ममता प्रधान, नेपाल पत्रकार महासघ मोरङ शाखाका सदस्य नवीन कर्ण राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल मोरङकी अध्यक्ष ललिता धिमाल, सचिव,सुमि राई लगायतले कार्यकालको सफलताको शुभकामना दिए ।सौन्दर्यकर्मीको महानगर कमिटि गठन

यसअघि भएको कार्यक्रममा बोल्ने सौन्दर्यकर्मीहरुले अदक्ष ब्यक्तिहरुले जथाभावीरुपमा संचालन गरेका ब्युटि पार्लरहरुका कारण दक्ष जनशक्तिले समस्या झेल्नुपरेको बताएका थिए । उनिहरुले नियमनकारी निकायले प्रभावकारीरुपमा अनुगमन नियमन नगर्दा ब्यावसायिकरुपमा ब्युटि पार्लर संचालनगर्नेहरुको पेशा संकटमा परेको बताएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]