Sorry, your browser does not support JavaScript! अन्तराष्ट्रिय कराँतेमा नेपाललाई २ स्वर्ण र ३ कास्य - Merodesh.news

अन्तराष्ट्रिय कराँतेमा नेपाललाई २ स्वर्ण र ३ कास्य

ईन्डोनेसिया । ईन्डोनेसियाको राजधानी जकार्तामा सम्पन्न एसिया प्यासाफिक सितोरियो कराते च्याम्पियनसिपमा नेपालले २ स्वर्ण र ३ कास्य हात पारेको छ ।

अन्तराष्ट्रिय कराँते

नेपालका लागि ५५ किलो तौल समुहमा नेपालका विजय श्रेष्ठले कुमुते तर्फ संवरण पदक हात पारे । नेपालका लागि भेट्रान कातामा गणेश बहादुर थिगले पनि संवरण हात परे । ६० किलो तौल समुहमा अनिस लामाले कास्य पदक हात पारेका छन । ८४ किलो तौल समुहमा नेपालका दिगम्भर पन्तले पनि कास्य पदकमै चित्त बुझाउनु पर्यो ।

अन्तराष्ट्रिय कराँते

नेपाली टिमका कप्तान पर्सुराम बास्तोलाले समेत एकल कातामा कास्यमै चित्त बुझाउनु पर्यो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]