Sorry, your browser does not support JavaScript! समाजसेवी गोयलद्वारा बाल सेवा आश्रमलाई सहयोग - Merodesh.news

समाजसेवी गोयलद्वारा बाल सेवा आश्रमलाई सहयोग

विराटनगर । समाजसेवी दीनबन्धु गोयलले विराटनगरस्थित पुर्वाञ्चल बाल सेवा आश्रमका आश्रित बालबालिकालाई एक बर्षको खाजाको ब्यवस्था गरेका छन् ।

आश्रम परिसरमा आज आयोजित कार्यक्रमकाबीच उनले सो आश्रमका आश्रित बालबालिका र जेष्ठ नागरिककालागि एकबर्षको खाजा ब्यवस्थापन गर्ने घोषणा गरेका हुन् । घोषणासंगै उनले पहिलो चरणमा एक महिनाको खाजाका लागि आवश्यक पर्ने ८ बोरा चिउराभुजा उपलब्ध गराए । समाजसेवी गोयलले आश्रमका आश्रितका लागि आवश्यक पर्ने खाजा सामाग्रि प्रत्येक महिना उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

 बाल सेवा आश्रमलाई सहयोग

आश्रम संचालिका सीता पोखरेलले समाजसेवी गोयलले ३० बर्षदेखि आश्रमलाई आर्थिक सहयोग गर्दै आएको जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]